पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा: एक रोमाञ्चक आईपीएल यात्रा
सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) को लिग चरणको अन्तिम खेलमा पञ्जाब किंग्सलाई पराजित गर्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। पञ्जाब विरुद्ध ४ विकेटको जित दर्ता गर्दै हैदराबादले यो स्थान प्राप्त गरेको हो।
पञ्जाबले दिएको २१५ रनको विशाल लक्ष्य हैदराबादले ५ बल बाँकी छँदा ६ विकेट गुमाएर भेटायो। हैदराबादका लागि अभिषेक शर्माले २८ बलमा ५ चौका र ६ छक्का सहित सर्वाधिक ६६ रन बनाए। यस्तै, हेनरिक क्लासेनले २६ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ४२ रन जोडे। नितिश रेड्डीले ३७ तथा राहुल त्रिपाठीले ३७ रन बनाए।
पञ्जाबका अर्शदिप सिंह र हर्शल पटेलले समान २-२ विकेट लिए भने हरपृत ब्रार र शशाङ्क सिंहले समान १-१ विकेट लिए।
त्यसअघि हैदराबादमा टस जितेर ब्याटिङ रोजेको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २१४ रन जोड्यो। पञ्जाबका ओपनर प्रभसिम्रन सिंहले ४५ बलमा ७ चौका र ४ छक्का सहित सर्वाधिक ७१ रन जोडे। यस्तै, राइलि रूसोले ४९ तथा अथर्व ताईडेलिए ४६ रन बनाए। जितेश शर्माले १५ बलमा ३२ रन बनाए।
हैदराबादका नटराजनले २ तथा प्याट कमिन्स र विजयकान्त वियासकान्तले समान १-१ विकेट लिए।
जितपछि हैदराबाद १४ खेलबाट १७ अंक सहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। लिग चरणमा बाँकी अन्तिम खेलमा १६ अंक रहेको राजस्थान रोयल्सले शीर्ष स्थानको कोलकत्ता नाइट राइडर्स माथि जित हासिल गरे दोस्रो भई फाइनल प्रवेशका लागि खेल्नेछ भने जित बाहेक अन्य नतिजा भए बेंगलूरु विरुद्ध एलिमिनेटरमा खेल्नेछ।
खेलकुदको रोमाञ्चकता र सट्टेबाजीको संसार
यो रोमाञ्चक खेलले खेलकुदप्रेमीहरूमा ठूलो उत्साह जगाएको छ। जुवा, क्रिकेट, फुटबल, खेलकुद, सट्टेबाजी जस्ता गतिविधिहरूमा हैदराबादको यो यात्रा र पञ्जाबसँगको प्रतिस्पर्धाले नयाँ उर्जा भरेको छ।
खेलकुदको अनिश्चितता र रोमाञ्चकता सँगै, समर्थकहरूले आफ्नो टोलीको भविष्यमा अझ ठूलो आशा र विश्वासका साथ अगाडि बढ्न सक्नेछन्। खेलकुदप्रेमीहरूको लागि, यो यात्रा खेलकुदको वास्तविक भावना र समर्पणको प्रतीक हो।
यसबारे थप जानकारी र सट्टेबाजी अपडेटहरूको लागि, wewa365.com र wewabet.com मा विजिट गर्न सकिन्छ। यो सिजनले क्रिकेटप्रेमीहरूमा खेलकुदप्रतिको प्रेम र उत्साहलाई झनै बलियो बनाएको छ।